बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
ढोरपाटन (बागलुङ), असार २६ गते । बसाइँसराइका कारण खाली बनेका जग्गालाई प्रयोगमा ल्याउन बागलुङको ताराखोला गाउँपालिकाले सामूहिक जैविकखेती गर्ने योजना बनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
