SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०९:०२ PM · 1 मिनेट पढाइ

छ जना हिमाल आरोहीलाई गण्डकी प्रदेशको सम्मान

रमेश पौडेलपोखरा, असार २६ गते । गण्डकी प्रदेश सरकारद्वारा यस प्रदेशभित्र रहेका ८ हजार मिटरभन्दा माथिका हिमाल चढ्ने ६ जना हिमाल आरोहीलाई शुक्रबार पोखरामा सम्मान गरेको छ ।