SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०८:४१ PM · 1 मिनेट पढाइ

गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित

पाँचथर, असार २६ गते । यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन् ।