SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०७:१५ PM · 1 मिनेट पढाइ

यातायात क्षेत्रलाई मर्यादित बनाउनु आवश्यक छ : मुख्यमन्त्री बानियाँ

राममणि दाहालमकवानपुर, असार २६ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले यातायात क्षेत्रलाई अनुशासित र मर्यादित बनाउनु आवश्यक भएको बताउनुभएको छ ।