SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०७:२४ PM · 1 मिनेट पढाइ

सर्लाहीको गोडैतामा युवकद्वारा आत्मदाहको प्रयास

जनार्जन खत्रीसर्लाही, असार २६ गते । सर्लाहीको गोडैता नगरपालिका-१०, सिसौटियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् ।