फेवातालमा डुबेर भारतीय पर्यटकको मृत्यु
फडिन्द्र अधिकारीलेखनाथ, असार २६ गते । कास्कीको पोखरा महानगरको वडा नम्बर ६ मा पर्ने फेवातालमा शुक्रबार पौडी खेल्ने क्रममा डुबेर एक भारतीय पर्यटकको ज्यान गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
