SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

विराटनगरको भेडियारीमा शव उठाउने क्रममा तनाव

खेमराज सापकोटारानी, असार २६ गते । मोरङको विराटनगर महानगरपालिका–१८, भेडियारीमा मृतक किशोरको शव उठाउने क्रममा शुक्रबार केहीबेर तनाव उत्पन्न भएको छ ।