साथीबीच भएको विवादमा छुरा प्रहार हुँदा एककाे मृत्यु
बिष्णुप्रसाद पोखरेलदमक, असार २६ गते । झापाको दमकमा साथीबीच भएको विवादमा छुरा तथा बियरको बोतल प्रहार हुँदा भारतीय नागरिक सफ्टवेयर इन्जिनियर साहिल कान्तको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
