SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०६:२९ PM · 1 मिनेट पढाइ

कुपोषणमुक्त समाज निर्माणका लागि बाल पोषण भत्तामा जोड

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २६ गते । बालबालिकालाई राष्ट्रिय गौरवको आधार मान्दै कुपोषणमुक्त समाज निर्माणका लागि बाल पोषणभत्तालाई देशभर लागु गर्नुपर्नेमा जोड दिइएको छ ।