SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०६:३१ PM · 1 मिनेट पढाइ

पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै 'खुसी कक्षा'

ज्ञानु पंगेनीमध्यविन्दु, असार २६ गते । नवजागरण नमुना माध्यमिक विद्यालय चोरमाराको कक्षा चारमा अध्ययनरत छात्रा आरुषि अधिकारी उमेरले सानै भए पनि उहाँमा आत्मविश्वास भने निकै ठूलो छ ।