म्याग्दे गाउँपालिकाद्वारा बाँदर नियन्त्रणलाई प्राथमिकता
दमौली (तनहुँ), असार २६ गते । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका किसानको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
