SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०५:५३ PM · 1 मिनेट पढाइ

राँगाले हान्दा एकको मृत्यु

जनार्जन खत्रीसर्लाही, असार २६ गते । सर्लाहीको पर्सा गाउँपालिकामा शुक्रबार मध्यान्ह राँगाले हानेर मोटरसाइकल पछाडि सवार एकजना महिलाको मृत्यु भएको छ ।