भारतमा पहिरोमा परी सातको मृत्यु, एक जना बेपत्ता
नयाँदिल्ली, असार २६ गते । भारतको दक्षिणी राज्य केरलमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको उद्धारकर्ताले जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
