SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०४:१० PM · 1 मिनेट पढाइ

कसैको पीडालाई राजनीतिकरण नगरौँ : गृहमन्त्री गुरुङ

काठमाडौँ, असार २६ गते । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामा राजनीतिकरण गर्न सांसदलाई आग्रह गर्नुभएको छ ।