SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

नेपालीले आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ, असार २६ गते ।प्रतिनिधिसभामा सांसदहरुले मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेको घटनाका सम्बन्धमा सरकारको ध्यानकर्षण गराउनुभएको छ ।