SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ, असार २६ गते ।धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ ।