SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०२:०७ PM · 1 मिनेट पढाइ

आठ पर्वतारोहीलाई गण्डकी सरकारको सम्मान

फणीन्द्र अधिकारीलेखनाथ, असार २६ गते । गण्डकी प्रदेश सरकारले आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने प्रदेशभित्रका आठ जना पर्वतारोहीलाई शुक्रबार सम्मान गरेको छ ।