अष्ट्रेलियाद्वारा मध्यपुर्वमा युद्ध-विरामको आह्वान
क्यानबेरा, असार २६ गते । अमेरिका र इरानले पुनः आक्रमण सुरु गरेपछि अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले शुक्रबार द्वन्द्व अन्त्य गर्नका लागि युद्ध-विरामको आह्वान गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
