SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०२:१८ PM · 1 मिनेट पढाइ

लागुऔषधसहित २० जना पक्राउ

काठमाडौँ, असार २६ गते ।नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।