SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

काठमाडौँ, असार २६ गते ।सांसदले सरकारसँग गणेश नेपालीको आत्मदाहको प्रयास र उहाँको निधन भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।