SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०२:४३ PM · 1 मिनेट पढाइ

दुध उत्पादन बढाउन उन्नत जातका भैँसी वितरण

जनार्जन खत्रीसर्लाही, असार २६ गते । हरिवन नगरपालिकाले विभिन्न कृषि तथा पशुपंछी फर्म र सहकारी संस्थालाई शुक्रबार भैँसी वितरण गरेको छ ।