पोखरा उद्योग वाणिज्य सङ्घको महाधिवेशन भदौ २० र २१ मा
सन्तोष सुवेदीकास्की, असार २६ गते । पोखरा उद्योग वाणिज्य सङ्घको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक अधिवेशन आगामी भदौ २० र २१ गते हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
