अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु
काठमाडौँ, असार २६ गते । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
