SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

अस्ट्रेलियाको समुद्री पंक्षीमा एच-५ बर्ड फ्लू पुष्टि

सिड्नी, असार २६ गते । वैज्ञानिकहरूले पहिलो पटक अष्ट्रेलियाको समुद्री पंक्षीमा सङ्क्रामक रोग एच-५ बर्ड फ्लू पत्ता लगाएको अष्ट्रेलिया सरकारले शुक्रबार जनाएको छ ।