सम्पत्ति विवरण नबुझाउने ४८ कर्मचारीलाई जरिवाना
सन्तोष सुवेदीकास्की, असार २६ गते । गण्डकी प्रदेश सरकारअन्तर्गत विभिन्न मन्त्रालयमा कार्यरत ४८ जना कर्मचारीले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएपछि जरिवानामा परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
