SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ १२:५० PM · 1 मिनेट पढाइ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, असार २६ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।