SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

एलपी ग्यास अभावले लहानका उपभोक्ता समस्यामा

जीवछ यादवलहान, असार २६ गते । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि सर्वसाधारण उपभोक्ता समस्यामा परेका छन्।