SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

फापरखेतीमा अग्रसर माङ्सेबुङका किसान

रामकुमार लिम्बूफिक्कल (इलाम), असार २६ गते । इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङका किसान पृथीमान जबेगुले गत वर्ष ३० रोपनी क्षेत्रफलमा रैथाने बाली फापरको खेती गर्नुभयो ।