SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

वन्यजन्तुको आक्रमणले संकटमा लुलु गाईपालन

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असार २६ गते । वन्यजन्तुको बढ्दो आक्रमणका कारण मुस्ताङमा लुलु गाईपालन संकटमा परेको छ।