SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ११:३० AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशको बजेट खर्च ६७.१८ प्रतिशत

सन्तोष दहितदाङ, असार २६ गते । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको छ।