पुलको भौतिक प्रगति तिस प्रतिशत
घोराही समाचारदाता घोराही, असार २६ गते । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत हापुरखोलामा निर्माणाधीन चार लेन पुलको भौतिक प्रगति ३० प्रतिशत भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
