SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमान

काठमाडौँ, असार २६ गते । स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ।