SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

पर्यटक लोभ्याउने दर्मिजाको सुन्दर झरना

ठाकुरप्रसाद आचार्य म्याग्दी,असार २६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका ४ दर्मिजामा रहेको मनमोहक झरना । यो झरना धवलागिरि आइसफल पदमार्गमा पर्दछ ।