SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

गण्डकीको बाँझो जग्गामा गाँजा खेती

फडिन्द्र अधिकारीलेखनाथ, असार २६ गते । सीमित घरेलु प्रयोगका लागि भाँगो (एकप्रकारको गाँजा) खेती भइरहेको गण्डकी प्रदेशमा अब यसको दायरा फराकिलो भएको छ ।