SHARE
हाम्रो सम्बाद · आइबार​ ८ भौ २०८२ ०६:१९ AM · 1 मिनेट पढाइ

झापामा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’पुस्तक ३० हजार थान बिक्री

झापा, ८ भदौ । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा.महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ । आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्री अभियान लिएर उहाँ गत एक महिना झापामा रहनुभएको थियो । यस अवधिमा उहाँको पुस्तक बिक्रीबाट दुई करोड २५ लाख सङ्कलन भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद