SHARE
हाम्रो सम्बाद · आइबार​ ८ भौ २०८२ ०७:०३ AM · 1 मिनेट पढाइ

अमेरिकी कर धम्कीबीच मोदीको कर कटौतीको बाचा

मुम्बई, ८ भदौ । दैनिक वस्तुहरूमा उपभोग कर घटाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबले वार्षिक अर्बौं डलरको राहत दिलाउन सक्ने र अमेरिकी भन्सार शुल्कको कडा असर झेलिरहेको अर्थतन्त्रमा माग बढाउन मद्धत पुर्‍याउने विशेषज्ञहरूले बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद