SHARE
हाम्रो सम्बाद · आइबार​ ८ भौ २०८२ १२:३५ PM · 1 मिनेट पढाइ

सुटकेशमा फेला परेको शवको पहिचान खुल्यो

रौतहट, ८ भदौ । रौतहटको गौर नगरपालिका–९ मुडवलव सडकमा सुटकेशमा फेला परेको शवको पहिचान खुलेको छ । माधवनारायण नगरपालिका–६ माधोपुर माइत भइ हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुवीकुमारी साह सुडीको शव रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद