SHARE
हाम्रो सम्बाद · आइबार​ ८ भौ २०८२ १२:४५ PM · 1 मिनेट पढाइ

सुपा देउराली पुग्ने गोरुसिङ्गे–सन्धिखर्क सडक स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

अर्घाखाँची, ८ भदौ । पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपा देउराली पुग्ने पर्यटक लाभान्वित भएका छन् । साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे–सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि आजभोलि यात्रा सहज भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद