SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०४:२१ PM · 1 मिनेट पढाइ

फुटबल प्रशिक्षक एरेनाद्वारा राजीनामा

काठमाडौँ, असार २४ गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले राजीनामा दिनुभएको छ ।