SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ११:१० PM · 1 मिनेट पढाइ

डा. केसीले तोड्नुभयो अनशन

अविनाश चौधरीधनगढी, साउन ११ गते । पाँच दिनदेखि धनगढीमा अनशनरत प्रा.डा. गोविन्द केसीले आज राति अनशन तोड्नु भएको छ ।