प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुख फिर्ता
काठमाडौँ, साउन ११ गते । गृह मन्त्रालयले आइतबार राति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
