SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

दुर्लभ बन्दै गौँथलीको चिरबिर

दाङ, साउन १२ गते । कुनै समय गाउँघरका हरेक आँगन र भित्तामा गुँड बनाएर बिहान, साँझ चिर्बिराउने गौँथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन् ।