SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ ।