SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट यस वर्ष चार कृषकलाई पुरस्कृत गरेको छ । कृषिकर्मीका माध्यमबाट महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै थप चार जनालाई सम्मान गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले जानकारी दिए ।