SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०३:२३ PM · 1 मिनेट पढाइ

पाँच वर्षमा पनि बनेन जैमिनीको प्रशासनिक भवन

रामकृष्ण बोहराबागलुङ, असार २४ गते । निर्माण कम्पनीको ढिलासुस्तीले जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण थालेको पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।