SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

उद्योगी व्यवसायीका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार छ: प्रधानमन्त्री शाह

काठमाडौँ, असार २४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ।