SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०३:३६ PM · 1 मिनेट पढाइ

रेफ्रीको निर्णयप्रति इजिप्टले दियो फिफामा उजुरी

काठमाडौँ, असार २४ गते । फिफा विश्वकपमा अर्जेन्टिना र इजिप्टबिच प्रिक्वार्टरफाइनल खेल जति रोमाञ्चक र सनसनीपूर्ण बन्यो । यसमा रेफ्रीको निर्णयलाई लिएर बिबाद पनि सुरु भएको छ ।