SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

हात्तीको आक्रमणमा परी मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग

नारायणगढ, असार २४ गते । जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई नेपाली काङ्ग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।