SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

इन्धनको मूल्य घट्यो, इ–रिक्सा–टेम्पोको भाडा बढ्यो

धीरेन्द्रप्रसाद साहराजविराज, असार २४ गते । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको एक साताभन्दा बढी समय बितिसकेको छ ।