SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०३:५५ PM · 1 मिनेट पढाइ

बालबालिकाको खाद्य वस्तु बिक्रीमा कडाइ

कोकिला ढकालइलाम, असार २४ गते । इलाम नगरपालिकाले नगरपालिकाभित्र सञ्चालनमा रहेका औषधी पसलहरुमा आमाको दुध प्रतिस्थापन गर्ने बालबालिको खाद्य वस्तुमा कडाइ गरेको छ ।